सप्तकोशी नजिकै एक युवकको शब फेला

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माका अनुसार करीब ३५ बर्षका युवकको शब बेवारिसे अवस्थामा फेला परेको हो । उनको शब पोष्र्टमाटमका लागि पठाईएको र थप अनुसन्धान भईरहेको शर्माले बताए ।

The post सप्तकोशी नजिकै एक युवकको शब फेला appeared first on Rajdhani Daily News.

‘गुन्डा नाइके’ गणेश लामा पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

Previous articleउच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए
Next articleगायीका सुनिता कटुवालकाे “याे मनले त्याे मनलाई” सार्वजानिक (भिडियाे सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।