आजबाट मौसम सफा, गर्मी बढ्ने सम्भावना

पश्चिमी वायु बाहिरिएसँगै आज (आइतबार)देखि देशभरको मौसम सफा हुने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो। योसँगै अब वर्षा तथा हिमपात हुने सम्भावना नरहेको उनले बताए। ‘आज देशभरकै मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना देखिन्छ,’ वरिष्ठ मौसमविद् … Continue reading आजबाट मौसम सफा, गर्मी बढ्ने सम्भावना