अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण

आइतबार अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमित संख्या ७४ पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा कोरोनाबाट संक्रमित एक नेपाली विद्यार्थी पनि हुन्। अस्ट्रेलियाको तास्मानिया राज्यस्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण भएको छ। अहिले उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको एबीसी न्युजलाई उदृत गर्दै द गार्जियनले जनाएको छ। गत … Continue reading अस्ट्रेलियामा एक नेपालीलाई कोरोनाको संक्रमण