दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा भएको छ । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५ वटा सुचक स्थानीयले पुरा गरेकाले पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा गरेको हो । भिमेश्वर नगरपालिकाको सहयोग तथा इन्फो नेपाल तथा सिडिएफको साझेदारीमा २ सय २ घर नमुना स्वस्थ समुदाय घोषणा … Continue reading दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा