चेपेमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु
लमजुङको चेपे खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। राइनास नगरपालिका–७,चेपेखोलको गँगटे भन्ने ठाउँमा आइतबार पौडी खेल्दा सोही नगरपालिकाको बाङ्गेचौर बस्ने अनिल नेपालीको पानीमा डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ। मलेशियामा एकदिनमा पैसा डबल भन्दै CFG App मा पैसा लगानी गरेका नेपालीको फेसबुकमा रुवाबासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed