चेपेमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

 लमजुङको चेपे खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ।

राइनास नगरपालिका–७,चेपेखोलको गँगटे भन्ने ठाउँमा आइतबार पौडी खेल्दा सोही नगरपालिकाको बाङ्गेचौर बस्ने अनिल नेपालीको पानीमा डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।

मलेशियामा एकदिनमा पैसा डबल भन्दै CFG App मा पैसा लगानी गरेका नेपालीको फेसबुकमा रुवाबासी

Previous articleदोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा
Next article‘कोरोना प्रकोपमा चीनले माफी माग्नुपर्छ भन्ने अमेरिकी पत्रकारको भनाइ गलत छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।