आत्महत्याबाट बचाउन हिरासतमा राखिएका थुनुवा हतकडीसहित फरार
सप्तरी । आत्महत्याका लागि तयार भएका एक युवकलाई जोगाउन प्रहरी चौकीमा राखिएकोमा उनी त्यहीबाट हतकडीसहित फरार भएका छन् । बोदेबर्साइन नगरपालिका ८ निवासी ३० बर्षीय महेश यादव प्रहरी चौकी काचनबाट पिसाब फेर्ने बहानामा शनिबार मध्यरात हतकडीसहित फरार भएका हुन् । शनिबार राति १० बजे तिर अत्यधिक मदिरा सेवन गरी घर आएका यादवको पत्नीसित सोही विषयमा … Continue reading आत्महत्याबाट बचाउन हिरासतमा राखिएका थुनुवा हतकडीसहित फरार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed