भत्किएको भवनमा पुरिएका व्यक्तिलाई पानी पियाउँदै अग्नि नियन्त्रक (भिडियो)

होटल भत्किँदा त्यहाँ मृत्यु हुनेको संख्या ७ पुगेको छ। फुजियान प्रान्तको क्वान्झाउमा शनिबार पाँच तले सिन्जिया होटल भत्किएको थियो। उक्त होटल भत्किँदा अझै २८ जना वेपत्ता रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन्। उनीहरुको खोजीकार्य जारी छ। यसबीचमा चिनियाँ संचारमाध्यमले एउटा हृदयविदारक भिडियो सार्वजनिक गरेका छन्। जसमा भत्किएको भवनले १८ घण्टासम्म पुरिएका एक व्यक्तिलाई पुरिएकै स्थानमा पानी … Continue reading भत्किएको भवनमा पुरिएका व्यक्तिलाई पानी पियाउँदै अग्नि नियन्त्रक (भिडियो)