जोन्टा क्लवद्वारा प्रेरणादायक ८ महिला सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ८ मार्चका अवसरमा ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ। विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ क्लवले जनाएको छ। अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा … Continue reading जोन्टा क्लवद्वारा प्रेरणादायक ८ महिला सम्मानित