दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु, सात घाइते

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ । “खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्रहरी प्रवक्ता … Continue reading दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु, सात घाइते