नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन्
सिन्धुपाल्चोक । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र छरिएर रहेका मावि सम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एकै विद्यालयमा राखेर गुणस्तर शिक्षा दिने उदेश्यले नमुना विद्यालय निर्माणको सुरुवात गरेको हो । हेलम्बु गाउँपालिका इचोकको … Continue reading नमुना विद्यालय : जहाँ स्कुले विद्यार्थीले पढाइसंगै भात पकाउन सिक्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed