कोरोनाबाट महिलाको ज्यानलाई कम जोखिम

कोरोना भाइरस (कोभिड–१९) बाट पुरुषको तुलनामा महिलाको ज्यान कम जाने देखिएको छ। उमेर समूहमा भने बालबालिकामा कम जोखिम देखा परेको छ। चीनको सेन्टर अफ डिजिज कन्ट्रोलको तथ्यांकअनुसार कोरोनाको मृत्युदरमा यस्तो फरक देखिएको हो। कोरोना लागेका धेरैजसोमा सामान्य संक्रमण हुने गर्छ। तर, केहीमा जटिल स्वास्थ्य समस्या देखा पर्छ। चीनमा ४४ हजार संक्रमितको तथ्यांक अध्ययन गर्दा पुरुषमा … Continue reading कोरोनाबाट महिलाको ज्यानलाई कम जोखिम