नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ
पर्सामा नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा पर्सा बहुदरमाई नगरपालिका ७ का ६० वर्षीय बिन्दाप्रसाद साहलाई नेपाली नागरिकता, नागरिकता बनाउन प्रयोग हुने अनुसुचीका फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित, नेपाल टेलिकम र एनसेलका सिमकर्डहरु सहित पक्राउ गरेको हो। उनले मोटो रकम … Continue reading नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed