देउवाद्वारा होलीको शुभकामना व्यक्त
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरे । सभापति देउवाले वसन्त ऋतुको … Continue reading देउवाद्वारा होलीको शुभकामना व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed