नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

कोरोना संक्रमण राेकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई सोमबारदेखि नै लागु हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। त्यहाँको सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्ताे घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका … Continue reading नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध