कपिलवस्तु नगरपालिकाका मेयरद्वारा होली नखेल्न अपिल
मनोज श्रीवास्तव कपिलवस्तु, २६ फागुन । कोरोना भाइरस तीव्र रुपमा फैलिएर विश्वलाई नै त्रसित बनाइरहको बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले यस वर्ष आफूले होली नखेल्ने घोषणा गरेका छन् । साथै उनले रंग, अबीर दलेर हाेइन कि एकआपसमा सामाजिक सञ्जालमा शुभकामना दिएर होलीकाे अाैपचारिकता निर्वाह गर्न नगरबासीमा अपील गरेका छन् । नगरपालिकाद्वारा तौलिहवामा आयोजित पत्रकार … Continue reading कपिलवस्तु नगरपालिकाका मेयरद्वारा होली नखेल्न अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed