
मनोज श्रीवास्तव कपिलवस्तु, २६ फागुन । कोरोना भाइरस तीव्र रुपमा फैलिएर विश्वलाई नै त्रसित बनाइरहको बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले यस वर्ष आफूले होली नखेल्ने घोषणा गरेका छन् । साथै उनले रंग, अबीर दलेर हाेइन कि एकआपसमा सामाजिक सञ्जालमा शुभकामना दिएर होलीकाे अाैपचारिकता निर्वाह गर्न नगरबासीमा अपील गरेका छन् । नगरपालिकाद्वारा तौलिहवामा आयोजित पत्रकार […]
इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित


