सवारी दुर्घटना हुँदा सुनसरी र माेरङमा २ जनाको मृत्यु

सुनसरी र मोरङका २ स्थानमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। आइतबार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.७ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको इनरुवा नगरपालिका-६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिँदा घाईते भएकी स्थानीय ४८ वर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा बेलुका सवा ७ … Continue reading सवारी दुर्घटना हुँदा सुनसरी र माेरङमा २ जनाको मृत्यु