महामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसपटक महामूर्ख बन्ने भएका छन्। होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई दिन लागेको जनाएको छ। मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ। सोही … Continue reading महामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !