यस वर्षको महामूर्ख बने मुख्यमन्त्री राउत, अरु कसलाई के उपाधि?

यस वर्षको महामूर्खको उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्राप्त गरेका छन्। होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको उपाधि यसपटक मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो। सोमबार दिउँसो जानकी मन्दिर प्रांगढमा भएको महामूर्ख सम्मेलनमा उनलाई यस वर्षको महामूर्ख घोषणा गरिएको हो। मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले … Continue reading यस वर्षको महामूर्ख बने मुख्यमन्त्री राउत, अरु कसलाई के उपाधि?