विप्लव समूहका बारा इन्चार्ज पक्राउ
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका बारा इन्चार्ज पक्राउ परेका छन्। विप्लव समूहको नारायणी ब्युरो सदस्य समेत रहेका इन्द्रबहादुर नकडोलीलाई आइतबार साँझ चेकजाँचका क्रममा पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। मकवानपुरको हेटांैडा उपमहानगरपालिका १६ का इन्द्रबहादुर बारामा एनसेल टावरमा आगजनी तथा चन्दा असुलीमा संलग्न रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आइरहेका इनद्रबहादुरलाई जितपुर … Continue reading विप्लव समूहका बारा इन्चार्ज पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed