थ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा
बलियो थ्रि स्टार पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रिस्टारले दोस्रो हाफको ७९ औँ मिनटमा खेलमा अग्रता लिएको थियो। थ्रिस्टारका लागि संजोग राईले गोल गरेका थिए। उनले निशान खड्काको पासलाई मैदानको मध्यभागबाट अगाडि बढाउँदै गोलमा परिणत गरेका हुन्। ८५औँ मिनेटमा छिरिङ … Continue reading थ्रिस्टार आहा–रारा गोल्डकपको सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed