थान्सिङलाइ कोइरालाफाँट उपाधि

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा सञ्चालित १० औँ कोईराला फाँट खुल्ला रनिङकप फुटवल प्रतियोगिताको समापन गरिएको छ । सोमबार सम्पन्न फाइनल खेल एमवाइसी थान्सिङ र पाउँदी युथ क्लव बीचको भएको थियो । खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगितामा फाइनल खेलमा खेल अवधिमा दुवै पक्षबाट ३÷३ गोल गरि बराबरीमा खेल टुंगिएको थियो । … Continue reading थान्सिङलाइ कोइरालाफाँट उपाधि