सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी यहाँका आचार्य र प्रधान समुदायले मनाउने गर्छन् । पनौतीमा मनाउँदै आएको विभिन्न जात्रामध्येको सङ्कटा जात्रा र अबिर जात्रा पनि एक हो । पनौती नगरपालिका–७ त्रिवेणीघाटमा रहेको सङ्कटा मन्दिरबाट बाजागाजासहित शुरु भएको … Continue reading सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो