फेरि पश्चिमी वायु सक्रिय हुँदै, बुधबारदेखि वर्षाको सम्भावना

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। यसले भोलि (बुधबार)सम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुुसार पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव मात्र सुरु भएको हो। ‘तर वर्षा गराउने न्यून चापीय प्रणाली (वर्षा/हिमपात गराउने) भने प्रवेश गरिसकेको छैन,’ मौसमविद् पोखरेलले मंगलबार बिहान नेपालखबरसँग … Continue reading फेरि पश्चिमी वायु सक्रिय हुँदै, बुधबारदेखि वर्षाको सम्भावना