कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभरी संक्रमित भएका १ लाख १० हजार ७७ जनामध्ये ८६ प्रतिशत बढि सामान्य अवस्थामा फर्केका छन् । कोरोनाबाट संक्रमित भएको पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका हुन् । नेपालमा पनि कोरोनाको संक्रमण फैलिन सक्ने त्रासका कारण होसियार अपनाइएको छ । तथापी नेपालमा जोखिमभन्दा त्रास बढी देखिएका कारण … Continue reading कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed