कोरोनाः इटलीमा एकै दिन १०० को मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन
युरोपेली मुलुक इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ। कारोनाको संक्रमणबाट त्यहाँ एकै दिन सय जनाको मृत्यु भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। सोमबार एकै दिन सय जनाको मृत्यु भएपछि इटलीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो। … Continue reading कोरोनाः इटलीमा एकै दिन १०० को मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed