खानेपानी तथा सरसफाइ क्षेत्र व्यवस्थापन

नेपालमा दु्रतगतिले वृद्धि भइरहेको सहरीकरणसँगै जिल्ला सदरमुकाम, राजमार्ग र सहायक राजमार्गका संगम स्थलमा जनसंख्या वृद्धि भइरहेको छ । त्यहाँ अवस्थित बजार क्षेत्र सानानगर सहरका रूपमा विकसित हुँदै छन् । यसै विषयलाई मध्यनजर सरकारद्वारा राष्ट्रिय सहरी नीतिका आधारमा अद्यावधिक १५ वर्षीय विकास योजना (सन् २०००—२०१५)बाट पहिचान गरिएका छन् । जसमा कुल २ सय ६५ वटा साना … Continue reading खानेपानी तथा सरसफाइ क्षेत्र व्यवस्थापन