ओली उपचार र नेपालीको अपेक्षा

केही समययता भएका चर्चा परिचर्चा मूलतः दुई विषय केन्द्रित छन् । एउटा हो कोरोना भाइरस ‘कोभिड –१९’ र अर्को हो प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण । ‘कोभिड–१९’ ले विश्वलाई नै त्रसित बनाएको छ । चीनको वुहानबाट गत डिसेम्बरमा देखापरेको यो घातक भाइरसले यतिखेर आधा संसारलाई प्रभावित पारिसकेको छ । मृत्युको संख्या अनुमान गरिएजस्तो धेरै … Continue reading ओली उपचार र नेपालीको अपेक्षा