अफगान सरकारले हजारभन्दा बढी तालिबान लडाकु छाड्दै

कैदी साट्ने सम्झौताअनुसार सरकारले यसहप्ता हजारभन्दा बढी तालिबान लडाकु छाड्दैछ। मंगलबार अफगानिस्तानका राष्ट्रपति असरफ गानीले कैदी छाड्न दिर्नेशन दिने अपेक्षा गरिएको छ। यसबीचमा आफ्ना लडाकुलाई लिन तालिबानले मंगलबार गाडीहरु पठाएका हुन्। सम्झौताअनुसार तालिबानले पनि हजारभन्दा बढी सरकारी सेनाहरु छाड्नेछ। तालिबानले गाडीहरु बग्राम जेलमा पठाएका छन्। कैदीहरु साट्ने सम्झौता गत महिना अमेरिका र तालिबानबीच भएको शान्ति … Continue reading अफगान सरकारले हजारभन्दा बढी तालिबान लडाकु छाड्दै