इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन

रोम । कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न इटलीले देशभर आपतकालीन उपायहरू विस्तार गरेको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन् । सोमवार इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३६६ … Continue reading इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन