कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

प्रहरीको टोलीले आज साँझ सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो। बाटोमा श‌ंकास्पदरुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई … Continue reading कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ