सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा अवस्थित शारदा माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्युटर ल्याबका सामग्री खरिद गर्नका निम्ति उक्त सहयोग रकम … Continue reading सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed