लन्डन । चोटबाट पूनरागमन गरेको पहिलो खेलमै इंग्लिस फरवार्ड जेमी भार्डीले उच्च प्रदर्शन गरेपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लामाथि ४–० को फराकिलो जित हात पारेको हो । अर्काे दुई गोल हार्वे बार्नेसको नाममा रह्यो । किङ पावर स्टेडियममा सोमबार राति … Continue reading लेस्टरको फराकिलो जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed