ब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरियतामा छलाङ मारेका छन्। ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन्। विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्। यसअघिको वरियतामा प्रिन्स १०औँ स्थानमा थिए। प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। नेपाली खेलाडीले प्राप्त … Continue reading ब्याडमिन्टनमा प्रिन्सको छलाङ : बने विश्वकै सातौँ उत्कृष्ट खेलाडी