तस्करले मारे दुई दुर्लभ सेतो जिराफ, अब विश्वमा एक मात्र बाँकी

केन्याको जंगलमा एक पोथी जिराफ र बच्चा जिराफ मरेको अवस्थामा भेटिएको बीबीसीले जनाएको छ। केन्याका अधिकारीहरुका अनुसार अब केन्यामा एक मात्र सेतो जिराफ बाँकी छ। बन्यजन्तु संरक्षकका अनुसार अब यो नै विश्वमा बाँकी रहेको एक मात्र सोतो जिराफ हो। इसकबिनी हिरोला कम्युनिटी कन्जभेन्सीका व्यवस्थापक मोहम्मद अहमेदनुरका अनुसार मृत भेटिएका दुई जिराफलाई तीन महिना अगाडि मानिसहरुले … Continue reading तस्करले मारे दुई दुर्लभ सेतो जिराफ, अब विश्वमा एक मात्र बाँकी