कोरोना प्रकोपः चिकित्सकहरुको सुझाव मानेनन् ट्रम्पले, छाडेनन् हात मिलाउन
अमेरिकामा पनि हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ। बुधबारको तथ्यांकअनुसार अमेरिकामा एक हजार १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ ३१ जनाको मृत्यु भइसकेको छ। अमेरिका कोरोनाबाट प्रभावित हुन थालेपछि अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हात नमिलाउन र अंकमाल नगर्न सुझाव दिएको थियो। केन्द्रले तत्कालका लागि अमेरिकामा हात मिलाउने … Continue reading कोरोना प्रकोपः चिकित्सकहरुको सुझाव मानेनन् ट्रम्पले, छाडेनन् हात मिलाउन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed