दलितलाई कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ

काठमाडौंमा एक युवतीलाई दलित भनेर कोठाबाट निकाल्ने घरबेटीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीको घरबाट आफूलाई दलित भएकै कारण निकालेको भन्दै दीपा नेपालीले जाहेरी दिएकी थिइन्। बिडारी सरकारी कर्मचारी हुन्। बिहीबार जाहेरी परेपछि आइतबार श्रीकृष्णकी श्रीमती राधिकालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो। श्रीकृष्ण मंगलबार प्रहरीमा आफैं उपस्थित भएका … Continue reading दलितलाई कोठाबाट निकाल्ने घरबेटीसहित चार जना पक्राउ