विज्ञ भन्छन्ः घरमै क्वारेन्टाइन राख्ने सरकारी निर्णय व्यवहारिक छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार सरकारले कोरोना भाइरस प्रभावित मुलुकबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताए। मानिसहरु आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ थियो। ‘क्वारेन्टाइन भन्ने बित्तिकै हिजो चीनबाट मान्छेहरु ल्याएजस्तै सरकारले सबै व्यवस्थापन गर्ने होइन,’ उनले भने, ‘अब मान्छेहरुले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।’ स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा बस्नेले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को मापदण्ड पालना गर्नुपर्ने पनि बताए। … Continue reading विज्ञ भन्छन्ः घरमै क्वारेन्टाइन राख्ने सरकारी निर्णय व्यवहारिक छैन