दार्चुला । कोरोना भाईरस (कोभिड – १९) का बारेमा सतर्कता अपनाउन आग्रह गरिएपनि दार्चुलासँग सीमा जोडिएको क्षेत्रमा चेकजाँच बिनै आवातजावत भइरहेको छ । भारतसँग सीमा जोडिएका दार्चुलाका दर्जनौं नाकाबाट चेकजाँच बिनै र आवातजावत भइरहेको हो । सदरमुकाम खलंगाको सीमा पूल र दत्तुमा मात्रै नेपालले सचेतना फैलाउन भन्दै हेल्थ डेस्क स्थापना गरेको छ । तर त्योबाहेक … Continue reading सीमामा चेकजाँच बिनै आवातजावत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed