हाम्रो समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप लिँदै आइरहेको छ । विवाहमा केटी पक्षले भने अनुसारको दाइजो नदिँदा केटा पक्षले अन्तिम समयमा आएर विवाह नै रोकेका दुखद घटना पनि सार्वजनिक हुने गरेका छन् । धनुषाको नगराइन नगरपालिकास्थित जटहीकी बेचनी सदाकी १९ … Continue reading दाइजो सामाजिक कलंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed