ओखलढुंगामा जिप पल्टिँदा १२ घाइते
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३-०१२२ च ३१८३ नम्बरको जिप बिहीबार बिहान सडकबाट डेढसय मिटर तल खस्दा दुर्घटना भएको हो। घाइतेको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। तिब्र गतिका … Continue reading ओखलढुंगामा जिप पल्टिँदा १२ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed