भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने
काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको आज बस्ने बैठकमा कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संकल्प प्रस्ताव पेश हुने भएको छ । नेकपा सांसद खगराज अधिकारीले कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्दैछन् । पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प … Continue reading भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed