त्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

नुवाकोटमा मध्यराति त्रिशूली नदीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा लगाएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया सञ्जु खातीले अघिल्लो बुधबार अर्थात् यही फागुन २१ गते मध्यराति त्रिशूली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्। उनका श्रीमान् पति २२ वर्षीय मौसम खातीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत नुवाकोट जिल्ला अदालतबाट … Continue reading त्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा