मौसम धुम्मियाे : वर्षा, चट्याङ, असिना र हावाहुरीकाे सम्भावना
पश्चिमी वायुको प्रभावले नेपालको मौसमी प्रणालीमा बदलाव आएको छ । आज देशका पश्चिमी तथा मध्य भू-भागमा मौसम बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम धुम्मिएको छ । यहाँकाे आकाशमा बाक्लो बादल देखिन्छ । पश्चिम नेपालका धनगढीलगायत स्थानमा पनि माैसम धुम्म परेर … Continue reading मौसम धुम्मियाे : वर्षा, चट्याङ, असिना र हावाहुरीकाे सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed