कोरोना विशेष अस्पताल गर्ने स्वास्थ्यकर्मीलाई कोठा छोड्न चितवनका घरबेटीको उर्दी

भरतपुर । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा काम गर्ने एक स्वास्थ्यकर्मीलाई घरभेटीले कोठा छाड्न उर्दी जारी लगाएका छन् । कोरोना विशेष अस्पतालमा काम गरेको भन्ने थाहा पाएपछि घरभेटीले कोठा छाड्न दबाब दिएको गुनासो आएको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए । यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारीलार्इ समेत जानकारी गराइएको उनले … Continue reading कोरोना विशेष अस्पताल गर्ने स्वास्थ्यकर्मीलाई कोठा छोड्न चितवनका घरबेटीको उर्दी