बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा
काठमाडौं – सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि … Continue reading बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed