आज वि. सं. २०७६ साल चैत १७ गते सोमबार,, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा … Continue reading आज वि. सं. २०७६ साल चैत १७ गते सोमबार,, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)