आज वि.सं.२०७६ साल चैत्र २६ गते, बुधबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धिकाे रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा … Continue reading आज वि.सं.२०७६ साल चैत्र २६ गते, बुधबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)