रत्ननगर वडा नं. १६ मा अति विपन्न वर्गलाई राहत वितरण (भिडियो)

उज्यालो नेपाल, चितवन, चैत २६– पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा आज (बुधबार) राहत वितरण गरिएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न वर्गलाई राहत वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । राहत वितरण पूर्व सो वडामा ज्याला मजदुरी गरेर जिविका चलाउने अति विपन्नहरुको विवरण संकलन गरिएको … Continue reading रत्ननगर वडा नं. १६ मा अति विपन्न वर्गलाई राहत वितरण (भिडियो)